Section 108
निक्षेपको सुरक्षण गराउनु पर्ने
इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाले प्रचलित कानूनमा व्यवस्था भए बमोजिम वा राष्ट्र बैंकले तोकेको निक्षेप खातामा रहेको रकमको सुरक्षण गराउनु पर्नेछ ।